सुबिन भट्टराईका १० मनपर्ने नेपाली पुस्तक

TSCUpdate T

हुन त मानिसको व्यक्तिगत रोजाई भिन्न भिन्न हुन्छ, कसैलाई केहि कुरा औधी मन पर्न सक्छ तर त्यहि कुरा अर्को लाई केहि नलाग्न पनि सक्दछ। यसै बिचमा सुबिन भट्टराई, जो आफै पनि एक सफल लेखकका रुपमा चिनिनुहुन्छ। उहाँले आफुलाई नेपाली साहित्यमा मन पर्ने १० पुस्तक का नाम यसरि सामाजिक संजाल मार्फत शेयर गर्नु भयो। “नेपाली साहित्यमा १० वटा मात्रै राम्रा उपन्यासका नाम लिऊ न भने, म यी १० किताबको नाम लिन्छु। नेपाली साहित्य बुझ्नलाई यी पढ्नै पर्ने उपन्यास हुन्। नपढेको भए खोजेर पढ्नुस्, धेरै कुरा सिक्नुहुनेछ।”, सुबिन भट्टराईको भनाई।

सुबिन भट्टराईका १० मन पर्ने नेपाली पुस्तक

१. कर्णाली ब्लुज, बुद्धि सागर


२. अनुराधा, विजय मल्ल


३. घामका पाइलाहरु, धनुष चन्द्र गोतामे


४. सर्प दंश, तारिणी प्रसाद कोइराला


५. माधवी, मदनमणि दीक्षित


६. आगत, भवानी भिक्षु


७. सेतो धर्ति, अमर न्यौपाने


८. अलिखित, ध्रुवचन्द्र गौतम


९. हिटलर र यहुदी, विश्वेश्वर प्रसाद कोइराला

१०. कारागार, वानीरा गिरि

सुबिन भट्टराई नेपाली साहित्य का एक सफल व्यक्ति हुनुहुन्छ। उहाँको कथाकी पात्र, समर लभ, साया, मनसुन, प्रिय सुफी जस्ता प्रसिद्ध कृति हरु बजारमा उपलब्ध छन्।

Recent:
TSCUpdate T
TSCUpdate
Journalist Binod Dhaulagiri Releases Two Books on Journalism
November 5, 2025
Save
Journalist Binod Dhaulagiri Releases Two Books on Journalism
TSCUpdate T
TSCUpdate
Sushila Karki to Become Interim Prime Minister; Parliament to Be Dissolved
September 12, 2025
Save
Sushila Karki to Become Interim Prime Minister; Parliament to Be Dissolved
TSCUpdate T
TSCUpdate
NPL Auction 2025 - Live । Nepal Premier League Season 2
August 10, 2025
Save
NPL Auction 2025 - Live । Nepal Premier League Season 2